वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सुन तोलामा पाँच सयले घट्यो, चाँदीमा पनि गिरावट

khanepani

काठमाडौं । मंगलबार सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।

ranechhap