29, May, 2024

प्रधानमन्त्री भेटेर निस्किएका ओलीलाई प्रश्न, सरकारले बिजनेस नपाएरै हिउँदे अधिवेशन अन्त्य गर्न लागेको हो ?

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार १३:५० | १ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठक विपक्षी दल नेपाली कांग्रेसको कारणले चल्न नसकेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अधिवेशन अन्त्य गर्ने र सुरू गर्ने क्रम चलिरहने बताए ।

सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, कांग्रेसले चल्न नदिएर हो ।

ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठक राख्दैछन् । आजको बैठकले प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य गर्नेदेखि केही महत्वपूर्ण निर्णय लिनसक्ने बताइन्छ ।

३० चैत्र २०८०, शुक्रबार १३:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading