वि.सं.२०८३ वैशाख २१ सोमवार

बझाङ प्रदेशसभामा अभिषेक सिंहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेसको निर्णय

khanepani

काठमाडौं । नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

ranechhap