12, Apr, 2024

मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार ११:३६ | १ हफ्ता अगाडी

काठमाडौं। मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।

२२ चैत्र २०८०, बिहीबार ११:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading