06, May, 2024

इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास

बागमती भ्वाइस
बागमती भ्वाइस
३ चैत्र २०८०, शनिबार १२:१९ | १ महिना अगाडी

काठमाडौं । इजिप्टले गाजा पट्टीमा निर्दोष नागरिकहरूको सुरक्षा र उद्धार गर्न युद्धविराममा पुग्न प्रयास गरिरहेको राष्ट्रपति अब्देल–फताह अल–सिसीले बतउनुभएको छ ।

सिसीले गाजामा रक्तपात रोक्न प्रयास गरिरहेको बताए। इजिप्टका राष्ट्रपतिले दक्षिणी गाजान शहर रफाहमा इजरायली आक्रमणको खतराको बिरुद्धमा पनि चेतावनी दिए ।

इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकासँग मिलेर इजरायल र हमासबीच यस हप्ता शुरु भएको मुस्लिम पवित्र महिना रमजान शुरु हुनुअघि युद्धविराम गर्न मध्यस्थता गर्ने प्रयास गरेका थिए ।

३ चैत्र २०८०, शनिबार १२:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading