29, May, 2024

नेकपा एमालेको सचिवालय बैठक,केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ फाल्गुन २०८०, शुक्रबार ०९:०५ | २ महिना अगाडी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ ।

सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा धेरै केन्द्रित हुने उनले बताए ।

२५ फाल्गुन २०८०, शुक्रबार ०९:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading