18, May, 2024

मन्त्री टुंगो लगाउन जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक, पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ फाल्गुन २०८०, बिहीबार ०७:५३ | २ महिना अगाडी

काठमाडौंं । जनता समाजवादी पार्टी जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

२४ फाल्गुन २०८०, बिहीबार ०७:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading