18, May, 2024

सरकारमा जाने निर्णयपछि दुई नेता लिएर नेकपा एसका अध्यक्ष माधव नेपाल लागे बालुवाटार

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १६:५६ | २ महिना अगाडी

काठमाडौं । सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नको लागि नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू बालुवाटार गएका छन्।

बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

तीन नेताहरूले वार्ता गरेर फर्किएपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने उनले बताए।

२३ फाल्गुन २०८०, बुधबार १६:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading