26, Apr, 2024

मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार ११:१७ | १ साल अगाडी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित भएका छन् ।

छिन्तुले १९ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कमलबहादुर बिष्टले १५ हजार ३३२ मत पाए ।

मकवानपुर १(१) बाट प्रदेशसभा सदस्यका लागि २ स्वतन्त्र सहित १० जनाले उम्मेदवार प्रतिस्पर्धामा थिए ।

८ मंसिर २०७९, बिहीबार ११:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading