29, Apr, 2024

सुदुरपश्चिम

सुदूरपश्चिम सरकारका विषयमा नागरिक उन्मुक्तिले आज निर्णय गर्ने, तीन मन्त्रालयसहित ६ पदमा दाबी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । बिहान १० बजे पछि संसदीय दलका बैठकले सरकारका विषयमा आधिकारिक..

आज सुदूरपश्चिम सरकार गठनका लागि आह्वान गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर,..

सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले लिए प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन् । रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।..

सुदूरपश्चिममा नवनिर्वाचित सांसदलाई १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराउने र १८ गते पहिलो अधिवेशन सुरु गर्ने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा आगामी १५ गते नव निर्वाचित प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने विषयमा छलफल भएको छ । प्रदेश प्रमुख देव राज जोशी र प्रदेश सभा सचिवालयका सचिव..

डोटीमा चुनाव अवधिभर मदिरा बिक्री बितरण र सेवनमा रोक

डोटी । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम्..

चुनावको सुरक्षाका लागि सुदूरपश्चिममा ११ हजार ५०० म्यादी खटिए

डोटी । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि सुदूरपश्चिम ११ हजार ५०० म्यादी प्रहरी खटाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार प्रदेशमा ११ हजार..

डडेल्धुरामा प्रधानमन्त्री देउवाको स्वागत गर्न लाइनमा बसे सागर ढकाल

काठमाडौं । चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा बसेका छन् । ढकाल अरुसँगै हातमा माला बोकेर देउवाको स्वागतका..

धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि पठायो मुक्तिनाथ भ्रमणमा

धनगढी । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न..

सुदूरपश्चिम एमालेका ५ बागी उम्‍मेदवार पार्टीबाट निष्काशित

धनगढी । नेकपा एमालेले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । सुदूरपश्चिम प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण..

सुदूरपश्चिम प्रदेश सभाका यी पदाधिकारी र सांसदले अझै फिर्ता गरेनन् सरकारी सुविधा

कैलाली । सुदूरपश्चिम प्रदेशका केही प्रदेश सभा सदस्य र पदाधिकारीले आफ्नो कार्यकाल सकिँदा सम्म पनि सरकारी सेवा फिर्ता गरेका छैनन्। यसरी फिर्ता नगर्नेमा उपसभामुख,केही बिषयगत समितिका सभापति, दलका नेता तथा..