05, May, 2024

प्रदेश नं. २

कक्षा ९ की छात्रा खातुन बनिन् एक घण्टाका लागि मधेशको शिक्षामन्त्री

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुन एक घण्टाका लागि मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् । मन्त्री महेश प्रसाद यादवले बुधवार खातुनलाई खादा ओढाएर..

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुर विमानस्थलको धावनमार्गमै पुगे कार्यकर्ता

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता–कार्यकर्ताहरु जनकपुर विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् । मधेश प्रदेशको अधिवेशनको उदघाटनका लागि जनकपुर आएका ओलीलाई स्वागत गर्न एमाले नेता–कार्यकर्ताहरु धावनमार्गमै..

मन्त्रालय फुटाएपछि मधेश प्रदेश गठबन्धनमा असन्तुष्टि, मुख्यमन्त्रीसँग जवाफ माग्ने निर्णय

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र असन्तुष्टि चुलिएको छ । मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा..

मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक : योगेश भट्टराई

जनकपुरधाम । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए । मधेश..

बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ

जनकपुरधाम । बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् । धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले..

नेकपा एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षका उम्मेदवार केशव पाण्डेको उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस..

एमाले बागमती अधिवेशन: अध्यक्षमा सहमति गर्ने अध्यक्ष मण्डलको प्रयास असफल

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी प्रथम अधिवेशनको अध्यक्षको लागि गरिएको सहमति प्रयास असफल भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको..

एमाले बागमती प्रदेश अधिवेशन : नेतृत्व छनोटको लागि मनोनयनको तयारी सुरु

हेटौँडा । नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ । सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भैसकेको छ । बन्दसत्रले राजनीतिक तथा आर्थिक..

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् । आज बिहान ९ बजे राष्ट्रपति पौडेल जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै..

सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच फेरि झडप, गएरातिदेखि अनिश्चितकालिन कर्फ्यु

जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएपछि स्थानीय..