27, Apr, 2024

प्रदेश नं. २

चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी

जलेश्वर । विगत चार दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि यहाँका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । गत मङ्गलबारदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जङ्घा, अङ्कुशी,..

रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमश

रौतहट । अविरल वर्षासँगै पछिल्लो दुई दिनदेखि लगातार बढ्दै गएको रौतहटको नदीहरूमा पानीको सतह आजदेखि क्रमशः घट्न थालेको छ । जिल्लाको पूर्वी भेग स्थित बागमती र पश्चिम लालबकैया नदीका साथै..

भासियो कमला नदीको पुल

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ । सिरहाका प्रमुख जिल्ला..

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु

वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पताल प्रशासनले..

बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु

वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो । उनी निजगढ नगरपालिका– १३ डमरपुर..

सप्तरीमा सङ्क्रमित र कुरुवाका लागि स्वास्थ्य सामग्री वितर

सप्तरी : कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सप्तरीको विभिन्न प्रहरी कार्यालय र..

जेसिबीको बकेटले हानेर चालक रबिनले वडाध्यक्षको गरे हत्या, दुईजना पक्राउ

जनकपुरधाम । सर्लाहीमा जेसिबी चालकले एक वडाध्यक्षकै हत्या गरेका छन् । ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई जेसिबीको बकेटले हानेर चालक रबिन भनिने हर्कबहादुर तामाङले हत्या गरेका..

धनुषा र महोत्तरीमा जोर बिजोर प्रणालीमा निजी सवारी चल्न दिने

जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । धनुषामा निजी सवारी साधन पनि सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ । असार ७..

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु

महोत्तरी । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा..

मानव अधिकार आयोगले भन्‍यो, बाढी पीडितहरुको उद्धार र राहतको व्यवस्था मिलाऊ

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिबाट..