30, May, 2023

प्रदेश नं. २

मलमा अनुदान कटौती गरेको सरकारको निर्णयमा जनमत पार्टीको विरोध

जनकपुरधाम । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले पनि विरोध गरेको छ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती..

धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

जनकपुरधाम । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन्..

सिरहा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुने,मतदान चैत ५ गते

जनकपुरधाम । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुने भएको छ । नेपाली कांग्रेस, जसपा र नेकपा एस निकट विद्यार्थीहरूले क्याम्पसमा गरेको..

सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित, अरु ६ जना पक्राउ

जनकपुरधाम । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् । शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद..

मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने आन्दोलनको सुरुवात

हेटौँडा । मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने आन्दोलनको सुरुवात गर्ने भएका छन् । संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह..

पालिका अध्यक्षले जातीय छुवाछुतलाई बढावा दिएको भन्दै सिरहामा प्रदर्शन, कारबाही हुनुपर्ने माग

जनकपुरधाम । सिरहाको गोलबजारमा आज दलित समुदायले भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादवले गरेको जातीय छुवाछुत विरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त दलित मोर्चा सिरहाको आह्वानमा दिउँसो गोलबजारमा प्रदर्शन गरेका..

होलीले समुदायबीच सद्भाव र मेलमिलाप बढाउँछ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने बताएका छन् । होली पर्वको अवसरमा आज शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा..

जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु

जनकपुरधाम । जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने धनवीर रायकी श्रीमती ६५ वर्षीया ईश्वर देवी राय छन् ।..

धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

जनकपुरधाम । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला..

गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउनु राज्यको दायित्व : राष्ट्रपति भण्डारी

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सुलभ र सहज पहुँचमा पु¥याउनु राज्यको प्रमुख दायित्व भएको बताएकी छन् । हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको..