27, Apr, 2024

प्रदेश नं. १

राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार छनौटका विषयमा ट्रेड युनियन कांग्रेसको असन्तुष्टि

विराटनगर । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनका लागि गरेको उम्मेदवार छनोटको विषयलाई लिएर नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस निकट मजदुरहरूको सङ्गठन ट्रेड युनियन कांग्रेसले मुलुकलाई आवश्यक पर्दा..

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरमा अधिकृतको कार्यालय स्थापना

मोरङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो ।..

नेपालको पर्यटन नीतिलाई गिज्याउने तस्बिर, भारतीय गाडी देख्नै नसक्ने कस्ता ट्राफिक प्रहरी ?

विराटनगर । अङ्ग्रेजी महिनाको नयाँ वर्षलाई लक्षित गरेर सुनसरी र धनकुटाको सङ्गम स्थल भेडेटारमा रहेका होटलहरुमा विशेष तयारी छ । भेडेटारसँगै रहेको धनकुटाको नाम्जेमा रहेका होटल र होम स्टे सञ्चालकहरू..

मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको कोशी अस्पतालमा..

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा माता सीताको माइत जनकपुरधामबाट कोसेली पठाउने तयारी

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामको जानकी मन्दिरले भार (कोसेली) पठाउने तयारी गरेको छ । अयोध्या भगवान् श्रीरामको जन्मभूमि हो । त्यहाँ..

प्रधानमन्त्री प्रचण्डलाई पहिचानवादीकाे सन्देश : मिक्लाजुङ आउँदा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नाे यात्रामा काेशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेकाे छ । प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ..

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग..

जातीय पहिचानका नाममा जनतालाई धोका दिनेहरूले अस्थिरता ल्याए : महासचिव शङ्कर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव..

नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा अन्तर्गत हर्कपुरमा आमसभाको तयारी पूरा

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत हर्कपुरमा आमसभाको तयारी पूरा भएको छ । पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला..

कोशीका सुरक्षा प्रमुख भन्छन्- एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौं

विराटनगर । कोशी प्रदेशका सुरक्षा निकायले एमालेको समृद्धिका लागि संकल्प यात्राको सुरक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट..