27, Apr, 2024

लुम्बिनी

लुम्बिनी प्रदेशकी मन्त्री पाण्डे सिकिस्त बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं । नर्भिक अस्पतालले लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे खतरामुक्त रहेको जनाएको छ । अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू..

लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाको अवधिमा पाँच जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र गुल्मीका २/२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा..

सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा छैन : प्रदीप ज्ञवाली

गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे । प्रेस..

भारतीय नागरिकले नेपालगञ्जमा लागुऔषधको कारोबारस्थलमै बाँके प्रहरीले छापा मारे

नेपालगञ्ज । भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका –१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम..

बाघको छाला बोकेर हिडेका दुई जना पक्राउ

दाङ । बाघको छाला बोकेर हिडेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह..

कपिलवस्तु जहदी चोकबाट अमेरिकन पेस्तोल सहित एकजना युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–११ स्थित जहदी चोकबाट प्रहरीले अमेरिकन पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । जदही चोक घर भएका मातेश्वरप्रसाद यादव उर्फ ‘मन्नु’लाई पक्राउ गरिएको जिप्रका..

तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक युवकको मृत्यु

पाल्पा । तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक युवकको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने..

दाङको घोरोही उपमहानगरपालिकाबाट १० जना जुवाडे पक्राउ

दाङ । दाङको घोरोही उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ घोराही उपमहानगरपालिकामा जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका –..

लुम्बिनीका विपक्षी नेता भन्छन्- गर्‍यो सरकारले बेइमानी

बुटवल । सरकारले प्रदेश सभाबाट बजेट पारित गर्न नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गराएको छ । यो कदमलाई विपक्षी दलका नेताहरुले सरकारले गरेको ‘राजनीतिक बेइमानी’ भनेर टिप्पणी..

गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गुल्मी । गुल्मीमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जीपको ठक्करबाट मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ..