15, May, 2024

खेलकुद/ शिक्षा

मकवानपुर गोल्डकपको फाइनल आज : उपाधिका लागि आर्मी र विजय युथ भिड्दै्

हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु..

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो जित हो..

आईसीसी विश्वकप लिग-२: नेपाल र अमेरिकाको रोमाञ्चक बराबरी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय शृङ्खलामा नेपाल र अमेरिकाको खेल रोमाञ्चक रूपमा बराबरीमा टुङ्गिएको छ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले तीन ब्याटरको मद्दतमा..

‘स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना असम्भव’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा स्वास्थ्य शिक्षामा वर्षको दुई पटक विद्यार्थी भर्ना गर्ने भनी गरेको घोषणा हचुवा रहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् । नेपाली विद्यार्थीलाई मेडिकल..

डिपाए पेनाल्टीमा चुक्दा नेदरल्याण्ड्स बराबरीमा रोकियो

काठमाडौं । मेम्फिस डिपाएले इन्जुरी टाइममा पेनाल्टी चुकाउँदा युईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डसँग २-२ को बराबरी खेलेको छ । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको नेदरल्याण्ड्सले पेनाल्टीमा गोल गर्न..

यू-१९ महिला विश्वकप छनोट : नेपालले मलेसियालाई २५ रनले हरायो

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेको छ । यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको..

नेपाली फुटबलमा फिनिसरको सङ्कट : १९ वर्षसम्म तोडिएन सर्वाधिक १३ गोलको कीर्तिमान

काठमाडौं । नेपाली टोलीले मन जित्यो तर खेल जितेन, नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्दा प्राय हरेक पटक यस्तै सुनिने गर्छ । खेल जित्न विपक्षीभन्दा बढी गोल गर्नुपर्छ तर नेपाली टोली प्रायः..

विश्वकपका फाइनिस्टबीच भिडन्त, क्रोएसियाले रोक्यो फ्रान्सलाई बराबरीमा

पेरिस । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा गत विश्वकपका फाइनलिस्टहरु फ्रान्स र क्रोएसियाबीच बराबरी भएको छ। ५२ औँ मिनेटमा फ्रान्सले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरीमा ल्याएको थियो।..

यू-१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो

काठमाडाैं । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ । भुटानले दिएको..

अर्जेन्टिनासँगको पराजयपछि नयाँ खेलाडीलाई अवसर दिएको इटालीले खेल्यो जर्मनीसँग बराबरी

लन्डन । नेसन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा इटालीले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको छ। अर्जेन्टिनासँग ३–० गोलले हारेको केही दिनपछि खेलिएको यस खेलमा इटालीले अधिकांश नयाँ खेलाडीलाई अवसर दिएको..