04, May, 2024

बाग्मती फिचर

लगानी सम्मेलन सुरू, भएलगत्तै राष्ट्रपतिद्वारा सरकारले पठाएका लगानीमैत्री अध्यादेश जारी

काठमाडौं । अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले केही अध्यादेश जारी गरेका छन् । नीतिगत र व्यवसाय सुरू गर्दा..

संघ सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेपछि पालिकाहरु असन्तुष्टि, निकासा गर्न माग

काठमाडौं । संघ सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेपछि पालिकाहरुले असन्तुष्टि जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयूक्त जारी गर्दै समानीकरण अनुदान कटौती नगर्न आग्रह..

झापासहित सात जिल्लाका ५१ लाख जनालाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

झापा । झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका..

क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना थाल्नुअघि इलाममा सर्वदलीय बैठक सुरू

विराटनगर । इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ । विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा..

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन..

पीडितसँग लामिछाने भने, ‘समिति बनाएरै सहकारी सञ्चालक र आफन्तको नामको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्छौं’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितसँग आज सिंहदरबारबाट छलफल गरेका छन् ।हिजो गृह मन्त्रालयले सहकारी पीडितको पैसा फिर्ता गर्नको लागि अधिकार सम्पन्न समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका..

दुईचार सयलाई आपत पर्दा खाना खुवाउन नसक्ने सरकार छैन, कहाँ हस्ताक्षर गर्नुपर्छ भन्नुस्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागीबाट प्रभावित महोत्तरीका दुईचार सय नागरिकलाई खाना खुवाउन नसक्ने अवस्थामा सरकार नभएको बताएका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक समन्वय..

शिक्षा क्षेत्रमा परिवर्तन गर्न नसक्दा शैक्षिक बेरोजगार मुख्य चुनौती बन्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारको ध्यान युवा लक्षित कार्यक्रममा रहेको बताए। पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफूहरूले शैक्षिक क्षेत्रको विकासमा सोचेजस्तो परिवर्तन गर्न..

बजेट अभावले रोकिएको भरौल खानेपानी आयोजनाई पूर्णता दिन मन्त्रीको ध्यानाकर्षण

धरान । भरौल खानेपानीलाई बजेट विनियोजनका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईलाई ध्यानाकर्षण गराइएको छ । कोशीका सांसद विजयकुमार राई नेतृत्वमा एक टोलीले शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका- ३, ४ र..

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको..