04, May, 2024

बाग्मती फिचर

उपनिर्वाचनबारे बास्कोटाको टिप्पणी- राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै रहेको पुष्टि भयो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र कांग्रेस मात्रै भएको देखाएको बताएका छन्। इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच..

बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी

कैलाली । उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । एमालेका..

अर्थमन्त्री वर्षमान पुनले भने, ‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र..

विश्व बजारका लागि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा सुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष..

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै..

बझाङमा दुई पालिकाको मत गन्न बाँकी, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुदा ८३ मतले कांग्रेस अगाडि

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लाे परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८३ मतले लिड गरिरहेका छन् । सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले..

भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको जागिर गुम्यो, पढाइ प्रभावित

काठमाडौं । भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ । पढाइ प्रभावित भएपछि पश्चिम..

तादी खोलाको पानी तानेर वितरण गर्न ६ सय परिवारका लागि लिफ्ट आयोजना निर्माण सुरु

नुवाकोट । तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण गर्ने लक्ष्य लिएको लिफ्ट सिँचाइ आयोजनाको काम सुरु भएको छ । विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले आइतबार ‘तादीखोला नुवाकोट..

भूकम्प प्रभावितका लागि बन्न लागेको एकीकृत मिलन बस्ती बजेट अभावले ढिलाइ

गोरखा । भूकम्प्रभावितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ । धाँजो फाँटेर जोखिमपूर्ण अवस्थामा रहेको बस्तीमा २०७२ वैशाखमा गएको..

दाङमा आगलागीपछि दमकल पुग्ने बाटो नहुँदा २४ घर नष्ट, २५ घरमध्ये टीन छाएको एक मात्रै जोगियो

रुपन्देही । तराईको सुगम जिल्ला भनेर गनिने लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला दाङको राजपुर गाउँपालिका वडा नं ७ हाडबास गाउँमा आइतबार भएको आगलागी निभाउन दमकल जान सकेन । त्यो गाउँमा..