30, May, 2023

बाग्मती फिचर

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ । यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष..

नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता : प्रधानमन्त्री दाहाल

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं..

बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको..

बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त

काठमाडौं । बालगोपाल महर्जन ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षक नियुक्त भएका छन् । बी डिभिजनको च्याम्पियन बनेर हाल पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका चर्च ब्वाइजले..

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा बिहान साढे ११ बजेदेखि आगलागी

काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। आगलागीकाे..

माधव नेपाल भन्छन्, ‘एमाले संसद् विघटनको दाउमा छ, ओलीसँग मिल्न सकिँदैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधान मिच्ने कुरालाई समर्थन नहुने बताए। उनले..

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताको सुख दुःखमा सँगै हुने उम्मेदवारलाई जिताउनुस् : प्रकाशमान

तनहुँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जनताको सुख दुःखमा सँगै हुने उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना..

साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १..

विराटनगर लगायतका क्षेत्रमा माेटरसाइकल चाेरी गर्ने गिराेह पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको..

सांसद श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन बुधवार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।..