वि.सं.२०८३ वैशाख १७ बिहीवार

दक्षिणकालीको खहरेमा दुई पुरुषको शव भेटियो

khanepani

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ ।

ranechhap