वि.सं.२०८३ साउन २८ बिहीवार

खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

khanepani

काठमाडौं । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा गौतमलाई नियुक्त गरेको हो ।

यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोग सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरेको छ ।

ranechhap