वि.सं.२०८३ भदौ २ मंगलवार

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले बुझायो वार्षिक प्रतिवेदन

khanepani

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आज शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष तप बहादुर मगरले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

ranechhap