वि.सं.२०८३ वैशाख २१ सोमवार

धुम्बाराही पुगे माधव नेपालसहितका नेता

khanepani

काठमाडौं । नेकपा एमाले झलनाथ माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुगेका हुन् ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि यत भएको हो ।

ranechhap