वि.सं.२०८३ वैशाख १९ शनिवार

बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत, प्रवक्तामा प्रदीप ज्ञवाली

khanepani

काठमाडौं । रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

ranechhap