वि.सं.२०८३ वैशाख २० आइतवार

जसपा संसदीय दलको बैठक सुरु

khanepani

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने एक नेताले बताए ।

राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

ranechhap