08, Sep, 2024

कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालाले पाए अनुमति

Bagmati Voice
संवाददाता
२९ असार २०७७, सोमबार ०५:१३ | ४ साल अगाडी

काठमाडौं । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोरोना भाइरस कोभिड १९ को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

२९ असार २०७७, सोमबार ०५:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading