वि.सं.२०८३ वैशाख २० आइतवार

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

सो भेटमा सरकार गठनका विषयमा छलफल हुने ।

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

ranechhap