वि.सं.२०८३ वैशाख २० आइतवार

संगठनात्मक संरचनाबारे गृहकार्य गर्न माओवादीद्वारा कार्यदल गठन

khanepani

काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् ।

कार्यदलले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिने एक नेताले जानकारी दिए ।

ranechhap