05, Dec, 2024

मन्त्रीहरूको आन्तरिक छलफलपछि धनराजले भने, ‘आज शिक्षकहरुसँग सहमति हुनेमा विश्वस्त छौँ’

Bagmati Voice
संवाददाता
५ आश्विन २०८०, शुक्रबार ०९:२९ | १ साल अगाडी

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफलपछि उनले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।

छलफलपछि उनले भने- ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’

५ आश्विन २०८०, शुक्रबार ०९:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading