वि.सं.२०८३ भदौ १२ शुक्रवार

नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

khanepani

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नेम्वाङको मंगलवार बिहान निधन भएको छ ।

‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकपि्रय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’

ranechhap