वि.सं.२०८३ जेठ १० आइतवार

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दै

khanepani

काठमाडौं । निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । हिजोको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो ।

हेर्नुस् आज सार्वजनिक गरिएको नामको सूची :

ranechhap