वि.सं.२०८३ जेठ १० आइतवार

सुन तस्करीमा संलग्न पूर्वआइजीलाई अख्तियार प्रमुख बनाउन खोजिँदैछ : अमरेश कुमार सिंह

khanepani

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले सुन तस्करीमा संलग्न पूर्वआइजीलाई अख्तियार पमुख बनाउन खोजिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पूर्व आइजीलाई किन बयानमा बोलाइँदन ? किनकी पालिएको छ । उल्टै अख्तियार पमुख बनाउन लबिङ भइरहेको छ।’ उनले भने । तर ती व्यक्ति को हुन भन्ने उनले केही बताएनन् ।

सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रमुख बनाएर अख्तियार दुरुपयोग अनुसन्धान कस्तो हुन्छ भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

ranechhap