22, Sep, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

बागमती भ्वाइस न्युजडेस्क
१८ भाद्र २०८०, सोमबार १२:२४ | २ हफ्ता अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सोमबार बिहान शीतल निवास पुगेर राष्ट्रपतिलाई भेट्दै आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।

१८ भाद्र २०८०, सोमबार १२:२४ मा प्रकाशित