22, Sep, 2023

‘ऐँचो पैँचो’ आजबाट देशभरि प्रदर्शनमा : माधव नेपाल, प्रेम आले र रघुजी पन्तले पनि हेरे फिल्म

बागमती भ्वाइस न्युजडेस्क
१४ भाद्र २०८०, बिहीबार ०९:१५ | ३ हफ्ता अगाडी

काठमाडौं । चलचित्र ‘ऐँचो पैँचो आजबाट देशभरि प्रदर्शनमा आएको छ ।

कृषा चौलागाईं निर्देशित सिनेमा ‘ऐँचो पैँचो’ मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं लगायतको भूमिका छ ।
काठमाडौंमा आयोजित प्रिमियरमा कलाकार तथा विभिन्न दलका नेताहरू पनि फिल्म हेर्न पुगेका थिए ।

प्रिमियरमा माधव नेपाल, रघुजी पन्त, प्रेम आले लगायत विभिन्न दलका नेता तथा अन्य कलाकारहरु हलमा पुगेका थिए ।

१४ भाद्र २०८०, बिहीबार ०९:१५ मा प्रकाशित