वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाल विद्युतीय गाडीमा विद्युतका कर्मचारीले डी खरिदमा ३ लाखको ठाउँमा ५ लाख सहुलियत कर्जा पाउने

khanepani

काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडी खरिदमा ३ लाखको ठाउँमा ५ लाख सहुलियत कर्जा पाउने भएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिक प्रतिवेदन पेश गर्दै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले उक्त जानकारी गराएका हुन् ।

त्यस्तै, कर्मचारीहरूले शैक्षिक अनुदान १० हजारबाट ३० हजार, काजकिरिया अनुदान १० हजारबाट २० हजार, दैवि प्रकोप अनुदान २० हजारबाट ४० हजार कायम गरेको छ ।

ranechhap