वि.सं.२०८३ भदौ १३ शनिवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

khanepani

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सयले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै अघिल्लो दिन बुधवार मात्रै प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी, बिहीबार बजारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ranechhap