वि.सं.२०८३ वैशाख १९ शनिवार

चैतमा मेलम्चीको खानेपानी काठमाडौंबासीको धारामा : मन्त्री थापा

khanepani

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले मेलम्चीको पानी चैत दोस्रो हप्तादेखि काठमाडौंबासीका घरका धारामा खस्ने बताएका छन्।

शनिबार मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्तापछि मेलम्चीको पानी खाने काठमाडौंबासीको सपना पुरा भएको छ।’

थापाले प्रधानमन्त्रीले मेलम्चीको पानीबारे निरन्तर चासो राखेको बताए।

ranechhap