वि.सं.२०८३ वैशाख २० आइतवार

ओलीपक्षीय संसदीय दलको बैठकमा ११५ सांसद उपस्थित भएको दावी

khanepani

काठमाडौं । ओलीपक्षीय नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल बैठक सम्पन्न ।

बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गरे। प्रचण्ड–माधव पक्षले पनि आफ्नो बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको थियो।

बैठकमा संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका थिए।

ranechhap