वि.सं.२०८३ वैशाख २० आइतवार

विप्लव बालुवाटारमा प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

khanepani

काठमाडौं । २ वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता टोली सहित पुगेका विप्लवले प्रधानमन्त्रीसँग भने एक्लै भेट गरेका हुन् ।

केहीबेर दुई नेताबीच वार्तापछि सँगै राष्ट्रियसभागृहमा जाने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । विप्लव र प्रधानमन्त्री एउटै गाडी चढेर सभागृहमा संयुक्त हस्ताक्षर र सम्बोधनका लागि जाँदैछन् ।

ranechhap