वि.सं.२०८३ भदौ १७ बुधवार

रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित

khanepani

काठमाडौ । प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।

विधेयक पेश गर्ने प्रक्रिया नमिलेको भन्दै रास्वपाका सांसदहरूले नियमापत्ति गरेपछि प्रतिनिधिसभाको बैठकमा केहीबेर अवरोध भएकाे थियाे ।

ranechhap