वि.सं.२०८३ भदौ ११ बिहीवार
वि.सं.२०८० असार २८ बिहीवार १३:३६
188
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय तुलाधरलाई पक्राउ गरेको हो।
यो प्रकरणमा प्रतिवादी बनाइएका ३० मध्ये १० जना अझै फरार छन्।
पछिल्लाे समाचार
पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन सम्मका लागी स्थगित
अघिल्लाे समाचार
मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि उडानमा नयाँ नियम, मनसुनभर हिमालमा उड्न रोक