वि.सं.२०८३ असार ८ सोमवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु)

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेको छन्।

प्रधानमन्त्रीले निर्माण प्रगतिको जानकारी लिनुका साथै अवलोकन गरेका हुन्। प्रधानमन्त्रीसँग सहरी विकास मन्त्री सीता गुरुङ पनि थिइन्।

सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणका लागि पटक पटक म्याद थप्दा पनि अझै काम सकिएको छैन।

ranechhap