16, May, 2024

आज कर्णाली प्रदेश सभाको बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

Bagmati Voice
संवाददाता
१३ असार २०८०, बुधबार ०८:२५ | १0 महिना अगाडी

सुर्खेत। आज कर्णाली प्रदेश सभाको बैठक बस्दै छ ।

प्रदेशसभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।

प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि आजबाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

१३ असार २०८०, बुधबार ०८:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading