वि.सं.२०८३ असार ७ आइतवार

धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ प्रदर्शन नगर्न दिए निर्देशन

khanepani

काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुगा प्रदर्शन नगर्न निर्देशन दिएका छन् ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् ।

यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।

सुरुमा काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद हटाउन तीन दिने अल्टिमेटम दिएका थिए ।

ranechhap