वि.सं.२०८३ असार ७ आइतवार

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

khanepani

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।

रास्वपाको मुख्यालयमा बिहान आठ बजेदेखि जारी बैठक पार्टीको स्थापना दिवसको तयारीमा केन्द्रित रहेको बताइएको छ।

आजको बैठकमा पार्टीले तयार पार्न लागेको राजनीतिक दस्तावेजमाथि पनि छलफल हुने बताइएको छ।

रास्वपाले असार ७ गते स्थापना दिवस मनाउँदै छ। स्थापना केन्द्रीय प्रतिनिधि पठाएर दिवसमा सातै प्रदेशमा कार्यक्रम गर्ने तयारी भइरहेको पनि एक नेताले जानकारी दिए।

ranechhap