काठमाडौं । विभिन्न निकायमा कार्यरत २० जना शाखा अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार विभिन्न मन्त्रालय, कार्यालय तथा आयोगमा कार्यरत अधिकृतलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।
सरुवा सूची