वि.सं.२०८३ भदौ १० बुधवार

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको इन्दोरमा स्वागत

khanepani

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन्। इन्दोरमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिङ चौहानलगायतका उच्च अधिकारीहरुले स्वागत गरे।

प्रधानमन्त्रीको सम्मानका लागि हरेक जसो चोकमा दुई देशका झण्डा हातमा लिएका हजारौ नागरिक सडकमा ताती लागेका छन्। त्यहाँ सांस्कृतिक प्रस्तुति गरिरहेको छ।

दिल्ली, इन्दोर र उज्जयन जाने यो सडकमा प्रत्यक विद्युतको पोल पोलमा स्वागत बोर्ड राखिएका छन्। हिजो भारतसँग ७ बुँदे सहमति गरेका प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्कने कार्यसूची छ।

ranechhap