वि.सं.२०८३ जेठ १७ आइतवार

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदै

khanepani

पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ ।

दिउँसो २ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठक डाकिएको छ ।

उक्त बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची छ ।

ranechhap