वि.सं.२०८३ वैशाख ८ मंगलवार

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठक, बैठकले गर्दै महत्वपूर्ण निर्णय

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो । प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको अवस्थामा आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने अनुमान लगाईएको छ । त्यस लगायत अन्य एजेण्डा पनि तयार हुर्दै गरेको समाचार स्रोतले दावी गरेको छ ।

ranechhap