29, May, 2024

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०० पुगो

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०८०, मंगलवार १६:२५ | १ साल अगाडी

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्‍ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १०० पुगेको छ भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मंगलबार मात्रै कोरोनाको २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

२ जेष्ठ २०८०, मंगलवार १६:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading